![](https://internal.appharu.com/wp-content/uploads/2021/05/Share_loan.jpg)
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/०८१ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा कार्यान्वयन गर्न एकीकृत निर्देशन जारी गरेको छ ।
मौद्रिक नीतिको समीक्षा मार्फत बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने रियल इस्टेट कर्जा र ५० लाखभन्दा बढीको सेयर धितो कर्जाको जोखिम भार घटाई १२५ प्रतिशत कायम गरिएका छ ।
यसअघि ५० लाखभन्दा बढीको सेयर कर्जामा जोखिम भार १५० प्रतिशत थियो । राष्ट्र बैंकले एकीकृत निर्देशन जारी गरेसँगै नयाँ व्यवस्था लागू भएको छ ।
SHARE YOUR THOUGHTS