![](https://internal.appharu.com/wp-content/uploads/2023/11/Himalayan-Ri-insurance-768x403.jpg)
काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीको साधारण सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ ।
कम्पनीको १० करोड कित्ता सेयर सूचीकरण भएको हो । यसको ओपनिङ रेञ्ज प्रतिकित्ता १०३.०७ रुपैयाँदेखि ३०९.२१ रुपैयाँसम्म रहेको छ ।
कम्पनी सेयर सोमबारदेखि कारोबारमा आउने छ । यसको संकेत एचआरएल रहेको छ ।
SHARE YOUR THOUGHTS