![](https://internal.appharu.com/wp-content/uploads/2023/10/kumari-bank-768x403.jpg)
काठमाडौं । सेयरधनीको हात खाली बनाएको कुमारी बैंकले माघ २८ गतेका लागि बार्षिक साधारणसभा बोलाएको छ ।
मंगलबार बसेको बैंक सञ्चालक समितिको बैंठकले माघ २८ गते सभा गर्ने निर्णय गरेको हो ।
सभा प्रयोजनका लागि बैंकले माघ ९ गते बुक क्लोज गर्ने भएको छ । माघ ८ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन पाउनेछन् ।
![](https://internal.appharu.com/wp-content/uploads/2024/01/kumari-678x768.jpg)
SHARE YOUR THOUGHTS