![](https://internal.appharu.com/wp-content/uploads/2024/01/fone-pays-768x659.jpg)
काठमाडौं । आज बिहान देखि नै फोनपे का सबै सेवा अवरुद्ध भएका छन् ।
आज बिहान ५ बजेर ६ मिनेटदेखि नै फोनपे का सबै सेवा अवरुद्ध भएको कम्पनीले जनाएको छ ।
प्राविधिक कारणले फोनपेका सबै सेवाहरु अवरुद्ध भएको भन्दै यथाशीघ्र सेवा सुचारु गराउन प्रबिधद्ध रहेको कम्पनीले जनाएको छ ।
![](https://internal.appharu.com/wp-content/uploads/2024/01/phone-pay-614x768.jpg)
SHARE YOUR THOUGHTS