![](https://internal.appharu.com/wp-content/uploads/2021/08/nepal-stock-exchange-nepse.jpg)
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कारोबार प्रणाली तीन दिन बन्द हुने भएको छ ।
विद्युत मर्मत तथा सम्भार सम्बन्धी कार्य गर्नका लागि बिहीबार साँझ ५ बजेदेखि शनिबार राति ११ बजेसम्म कारोबार प्रणाली बन्द रहने एक्सचेन्जले जनाएको छ ।
![](https://internal.appharu.com/wp-content/uploads/2024/01/nepse-notice-768x303.jpg)
0 minutes read
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कारोबार प्रणाली तीन दिन बन्द हुने भएको छ ।
विद्युत मर्मत तथा सम्भार सम्बन्धी कार्य गर्नका लागि बिहीबार साँझ ५ बजेदेखि शनिबार राति ११ बजेसम्म कारोबार प्रणाली बन्द रहने एक्सचेन्जले जनाएको छ ।
Publish on:
SHARE YOUR THOUGHTS