
काठमाडौं । किसान लघुवित्त वित्तीय संस्थाले सेयरधनीको हात खाली बनाएको छ ।
आज बिहान बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट लाभांश नदिने निर्णय गरेको जनाइएको छ ।
कम्पनी गत आवको वितरणयोग्य नाफाबाट लाभांश वितरण नगरी संचित मुनाफामै राख्ने निर्णय गरेको जनाइएको छ ।
