![](https://internal.appharu.com/wp-content/uploads/2024/01/jyoti-bikash-bank-768x383.jpg)
काठमाडौं । ज्योति विकास बैंकमा रोजगारीको अवसर खुलेको छ ।
बैंकले चार्टर्ड एकाउन्टेटका लागि रोजगारीको अवसर खुलाएको हो ।
केही संख्यामा चार्टर्ड एकाउन्टेन्ट माग गरेको बैंकमा आवेदन भर्दा ३५ वर्ष नकटेको चार्टर्ड एकाउन्ट माग गरिएको हो । जनवरी २४ भित्रमा आवेदन गरिसक्नुपर्ने बैंकले जनाएको छ ।
![](https://internal.appharu.com/wp-content/uploads/2024/01/JBBL_Vacancy-768x712.jpg)
SHARE YOUR THOUGHTS