
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले सेयरधनीको हात खाली बनाएको छ ।
आइतबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको छ ।
कम्पनीले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट सेयरधनीलाई कुनै पनि लाभांश नदिने निर्णय गरेको हो ।

SHARE YOUR THOUGHTS