
काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।
कम्पनीले आर्थिक वर्ष २०७९/०८० को नाफाबाट सेयरधनीलाई ६.३२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यस पटक कम्पनीले बोनस भने नदिने भएको छ ।
लाभांश दिने उक्त प्रस्ताव स्वीकृतका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको जनाएको छ । राष्ट्र बैंकले उक्त प्रस्ताव स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।
SHARE YOUR THOUGHTS