सीएनआईको पत्रकार सम्मेलन सुरु « Eglish Khabarhub

सीएनआईको पत्रकार सम्मेलन सुरु



काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएआई)ले व्यवासायी अरुण चौधरीलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीईआबी)ले पक्राउ गरेको सम्बन्धमा पत्रकार सम्मेलन गरेको छ ।

काठमाडौंको एभरेष्ट होटलमा परिसंघलले गरेको पत्रकार सम्मेलन चौधरीलाई राज्यले हठात् पक्राउ गरेको विरोधमा पत्रकार सम्मेलन गरेर आफ्नो धारणा सार्वजनिक गर्दै छ ।

Publish on: