काठमाडौं । नेशनल माइक्रोफाइनान्सले २० प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश दिने भएको छ ।
माइक्रोफाइनान्सको संचालक समितिको बैठकले लगानीकर्तालाई २० प्रतिशत बोनससँगै १५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।
मनि मार्केट
14 September 2017 11:09 AM
काठमाडौं । नेशनल माइक्रोफाइनान्सले २० प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश दिने भएको छ ।
माइक्रोफाइनान्सको संचालक समितिको बैठकले लगानीकर्तालाई २० प्रतिशत बोनससँगै १५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।
प्रतिक्रिया दिनुहोस्