काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधि सभाबाट विश्वासको मत लिइरहेका छन् । नेपाली कांग्रेस लगायतका दलहरुसँगको गठबन्धन छाडेर नेकपा एमाले, रास्वपा लगायतका पाँच दलसँग गठबन्धन गरेका प्रधानमन्त्री दाहालले विश्वासको मत लिन लागेका हुन् ।