![](https://internal.appharu.com/wp-content/uploads/2019/03/NIFRA.png)
काठमाडौं । नेपाल इन्फ्रास्ट्रचर बैंक (निफ्रा)बाट संस्थापक सेयरधनी बोध प्रसाद त्रिपाठी बाहिरिने भएको छ ।
उनले बैंकको नाफ्नो स्वामित्वमा रहेको ६ लाख कित्ता संस्थापक सेयर बिक्री गर्न लागेका छन् ।
उनले बिक्री गर्न लागेको बैंकमा बैंकका संस्थापक सेयरनीलाई पहिलो प्राथमिकतामा राखेको छ । विद्यमान संस्थापक सेयरधनीले ३५ दिनभित्र आवेदन दिनुपर्ने छ ।
३५ दिन भित्र आवेदन नपरेको खण्डमा कानुन अनुसार अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गर्ने कम्पनीले जनाएको छ ।
SHARE YOUR THOUGHTS