गौर । एमाले नेता माधवकुमार नेपालले मतदान गरेको गौर नगरपालिकाको वडा नम्बर २ मा राजपाको प्यानननै विजय भएको छ ।
राजपाबाट राकेशकुमार झा वडा अध्यक्षमा निर्वाचित भए ।
माधव नेपालको वडा हारेपनि गौर नगरपालिकाको मेयरमा भने अहिलेसम्म एमाले अगाडि छ ।
देश
20 September 2017 13:28 PM
गौर । एमाले नेता माधवकुमार नेपालले मतदान गरेको गौर नगरपालिकाको वडा नम्बर २ मा राजपाको प्यानननै विजय भएको छ ।
राजपाबाट राकेशकुमार झा वडा अध्यक्षमा निर्वाचित भए ।
माधव नेपालको वडा हारेपनि गौर नगरपालिकाको मेयरमा भने अहिलेसम्म एमाले अगाडि छ ।
प्रतिक्रिया दिनुहोस्