मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एकैपटक ५१९ प्रहरी निरीक्षकको सरुवा (को कहाँ पुगे ?)


काठमाडौं । नेपाल प्रहरीले एकैपटक ५ सय १९ प्रहरी निरीक्षकहरुको सरुवा गरेको छ । प्रहरी महानिरीक्षक बसन्त कुँवरले बुधबार गरेको निर्णयअनुसार ठूलो संख्यामा प्रहरी निरीक्षकहरुको सरुवा भएको हो ।