![](https://internal.appharu.com/wp-content/uploads/2019/05/pmo-office-cabinet-nepal-1.jpg)
काठमाडौं । सरकारले ठूलाे सख्यामा सहसचिवको सरुवा गरेकाे छ । सरकारले एकैपटक ६० जना सहसचिवको सरुवा गरेको हाे ।
बैशाख २७ गतेकाे मन्त्रिपरिषद् बैठकले विभिन्न निकाय, मन्त्रालय र प्रदेश मन्त्रालयहरुका सचिवहरूको सरुवा गर्ने निर्णय गरेको हो ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका रामचन्द्र तिवारी गृहमा पुगेका छन् भने प्रधानमन्त्री कार्यालयका नवराज ढुंगाना परराष्ट्र मन्त्रालयमा सरुवा भएका छन् ।
![](https://internal.appharu.com/wp-content/uploads/2024/05/JS_List.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2024/05/JS_List1.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2024/05/JS_List2.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2024/05/JS_List3.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2024/05/JS_List4.jpg)
SHARE YOUR THOUGHTS