संसदमा नीति तथा कार्यक्रम पेस गर्दै राष्ट्रपति रामचन्द्र पौडेल #LIVE « Eglish Khabarhub

संसदमा नीति तथा कार्यक्रम पेस गर्दै राष्ट्रपति रामचन्द्र पौडेल #LIVE



काठमाडौं । सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदैछ ।

राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेका हुन् ।

सरकारको वार्षिक बजेट अघि सङ्घीय संसद्को दुवै सदनमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अभ्यास छ ।

Publish on: