प्रतिपक्षलाई पेलेर जाने मुडमा सभामुख, नाराबाजीका बीच संसद सुचारु « Eglish Khabarhub

प्रतिपक्षलाई पेलेर जाने मुडमा सभामुख, नाराबाजीका बीच संसद सुचारु



काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको नाराबाजीका बीच प्रतिनिधि सभा बैठक सञ्चालन भएको छ ।

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले कांग्रेसको नाराबाजीका बीच संसद चलाएका हुन् । कांग्रेससहित प्रतिपक्षी राष्ट्रिय प्रजातन्त्र पार्टी पनि बिरोधमा उभिएको छ ।

https://www.facebook.com/clickmandu/videos/1163625478005492

Publish on: