काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ ।
केन्द्रीय बैंकले शुक्रबार समीक्षा गर्दै ब्याजदर करिडोरलाई प्रभावकारी बनाउन स्थायी निक्षेप सुविधा प्रदान गर्ने व्यवस्थामा आवश्यक पुनरावलोकन गर्ने उद्घोषसहित समीक्षा सार्वजनिक गरेको हो ।
त्यसबारे जानकारी दिन केन्द्रीय बैंकले भर्चुअल पत्रकार सम्मेलन आयोजना गरेको छ ।
SHARE YOUR THOUGHTS