संसदमा कांग्रेसको नाराबाजी, सभामुखले चलाए बैठक #LIVE

काठमाडौं । प्रतिनिधि सभाको बैठक सुरु भएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको नारबाजीकाबीच संसद बैठक सञ्चालन भएको हो ।