
काठमाडौं । विराटनगरबाट काठमाडौं आउँदै गरेको सौर्य एयरको जहाजमा चरा ठोक्किएको छ । सौर्यको उडान नम्बर एसवान ७२२ मा चरा ठोक्किएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जानकारी दिएको छ ।
विराटनगरबाट ११ बजेर ३० मिनेटमा उडेको उक्त जहाज अवतरणका क्रममा चरा ठोक्किएको विमानस्थल कार्यालयले जानकारी दिएको छ ।
SHARE YOUR THOUGHTS