
काठमाडौं । आइतबारबाट संघीय संसदको प्रतिनिधि सभामा बजेटमाथिको छलफल सुरु भएको छ ।
आगामी आर्थिक वर्ष २०८१/८२ का लागि अर्थमन्त्री वर्षमान पुनले जेठ १५ गते संसदमा प्रस्तुत गरेको बजेटमाथि छलफल सुरु भएको हो ।
तर, बजेटमाथि छलफल जारी रहँदा प्रतिनिधि सभामा सांसदहरुको उपस्थिति नगन्य देखिएको हो ।
सत्तापक्ष र प्रतिपक्ष दुवैका सांसदहरु सदन छाडेर निस्किँदा बजेटमाथिको छलफल फितलो भएको हो ।
तस्बिरहरु
















SHARE YOUR THOUGHTS