![](https://internal.appharu.com/wp-content/uploads/2024/06/rabi-lamichhane1-1.png)
काठमाडौं । दोस्रोपटक गृहमन्त्रालयको जिम्मेवारी सम्हालेको १०० दिन पुगेपछि उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले उपलब्धिहरु सार्वजनिक गरेका छन् ।
आफूले गृहमन्त्रालय सम्हालेपछि गरेका विभिन्न ७८ कामको सूची लामिछानेले सार्वजनिक गरेका हुन् ।
उनले नीतिगत तथा कानुनी प्रवन्ध, शान्ति सुरक्षा र अपराध नियन्त्रण, सीमा तथा अध्यागमन प्रशासन, (घ) विभागीय तथा मातहतका निकायमा निर्देशन र कार्य सम्पादनमा सहजीकरण, (ङ) राजश्व चुहावट नियन्त्रण, (च) सूचना प्रविधिको प्रयोग, विविध शीर्षकमा उपलब्धीहरु सार्वजनिक गरेका छन् ।
SHARE YOUR THOUGHTS