![](https://internal.appharu.com/wp-content/uploads/2020/10/vijay-laghubitta.jpg)
काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाले सेयरधीको हात खाली बनाएको छ ।
संस्थाले गत आवको नाफाबाट सेयरधनीलाई लाभांश नदिने भएको छ ।
शनिबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/०८० को नाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
![](https://internal.appharu.com/wp-content/uploads/2024/06/image-30-722x768.png)
0 minutes read
काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाले सेयरधीको हात खाली बनाएको छ ।
संस्थाले गत आवको नाफाबाट सेयरधनीलाई लाभांश नदिने भएको छ ।
शनिबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/०८० को नाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
Publish on:
SHARE YOUR THOUGHTS