मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रिलायन्स फाइनान्स कम्पनीले बनायो सेयरधनीको हात खाली


काठमाडौं । रिलायन्स फाइनान्स कम्पनीले सेयरधनीको हात खाली बनाएको छ ।

कम्पनीले गत आर्थिक बर्षको नाफाबाट सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको छ ।

असार ७ गते बसेको कम्पनी सन्चालक समितिको बैठकले गत आवको नाफाबाट लाभांश नदिने निर्णय गरेको हो ।