२९ मंसिर २०८२, आइतबार

कालिमाटी तरकारी बजारमा आज : अदुवा २४० र लसुन प्रतिकिलो २२३ मा बिक्री


काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा बुधबार स्वदेशी ठूलो गोलभेडा ६६.६७ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ । मंगलबार यो गोलभेडा ६५ रुपैयाँमा बिक्री भएको थियो ।

यस्तै स्वदेशी सानो गोलभेडा २२.५०, स्वदेशी टनेल सानो गोलभेडा ३२, रातो आलु ६०, मुढे रातो आलु ५०, प्याज ९०, गाजर ६५, बन्दा २१.६०, स्थानीय काउली ७५, स्थानीय ज्यापु काउली ८६.६७, सेतो मुला ५६ र लाम्चो भान्टा ३६ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

बजारमा तने बोडी ४६, घिउ सिमी ७०, घिउ सिमी राजमा १२५, तिते करेला ४६, लौका ६४, परवर ३१, घिरौला ६६, झिगुनी ४५, पाकेको फर्सी ३७, हरियो डल्ले फर्सी ३५ र भिण्डी ७८ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

त्यसैगरी स्कुस ५५, रायो साग ५६.६७, तोरीको साग ४५, कन्ये चयाउ ११४, डल्ले च्याउ २८०, राजा च्याउ २९०, न्युरो साग ८५, ब्रोकाउली १५०, कटहर ४५, अदुवा २४०, भेडे खुर्सानी ४६, अकबरे खुर्सानी ३५० र स्वदेशी लसुन २२३ रुपैयाँ प्रतिकिलो थोकमा बुधबार बिक्री भएको छ ।

कालिमाटी बजारमा बुधबारको तरकारीको थोक मूल्य