काठमाडौं । नेपाली कांग्रेसले पहिलो चरणमा हुन लागेको प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्ष तर्फको ७ जिल्लाको उम्मेद्वार टुंगो लगाएको छ ।
टिकट दिनको लागि गठन भएको कांग्रेस संसदीय समितिको बैठकले ७ जिल्लाको उम्मेद्वारलाई अन्तिम टुंगो दिएको हो ।
कांग्रेसले ताप्लेजुङ,पाँचथर,सोलुखुम्बु्,खोटाङ,मनाङ,हुम्ला र जाजकोटको प्रतिनिधि सभा र प्रदेशसभाको सूचि अन्तिम रुप दिएको छ ।
SHARE YOUR THOUGHTS