काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा शुक्रबार गाजर प्रतिकिलो ७५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।
यस्तै बन्दा २३, स्थानीय काउली ७५, स्थानीय ज्यापु काउली ८६.६७, सेतो मुला ३५, लाम्चो भान्टा ४५, तने बोडी ५५, घिउ सिमी ८०, घिउ सिमी राजमा १२५, तिते करेला ४०, लौ.का ३४, परवर ३६, चिचिण्डो ३०, घिरौला ६६, झिगुनी ५५, पाकेको फर्सी ३८.३३ र हरियो डल्ले फर्सी ३५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।
त्यस्तै स्वदेशी ठूलो गोलभेडा ७६.६७, सानो गोलभेडा २८.३३, टनेलको सानो गोलभेडा ४८, रातो आलु ६२, मुढे रातो आलु ५१.३३, प्याज ८८, भिण्डी ७६, स्कुस ५५, रायो साग ७३.३३, तोरीको साग ४५, कन्ये च्याउ १८०, डल्ले च्याउ २८० र राजा च्याउ २९० रुपैयाँ प्रतिकिलोमा शुक्रबार बिक्री भएको छ ।
यसैगरी न्युरो साग ८५, ब्रोकाउली १३०, कागती २१२, कटहर ४५, अदुवा २४८, अकवरे खुर्सानी ३२५, भेडे खुर्सानी ४६ र स्वदेशी लसुन १९५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।
कालिमाटी बजारमा शुक्रबारको तरकारीको थोक मूल्य
SHARE YOUR THOUGHTS