![](https://internal.appharu.com/wp-content/uploads/2024/07/kp-oli_samsad6-768x403.png)
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शमा छाएको निराशा चिर्न नेपाली कांग्रेस र नेकपा (एमाले) ले सहकार्य गरेको बताएका छन् ।
आइतबार प्रतिनिधि सभामा विश्वासको मत माग्दै ओलीले आफूले सरकारको नेतृत्व गर्दै गर्दा देशको अर्थतन्त्र नाजुक भएको र केही दिनयता सुधारका संकेत देखिन थालेको बताए ।
उनले सरकारका ५ वटा प्राथमिकता पनि पेस गरे । त्यसका लागि ४ वटा काम गरिने ओलीले बताए ।
SHARE YOUR THOUGHTS