
काठमाडौं । जोइन्ट भेन्चर (जेभी) मा संलग्न कुनै पनि जेभी पार्टनर कालोसूचीमा परेको कारण अन्य जेभी पार्टनरको बैंकिङ काम कारवाहीमा असर नपर्ने भएका छन् ।
शुक्रबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् यस्तो उद्घोष गरेको हो ।
अर्थतन्त्र
26 July 2024 12:52 PM
काठमाडौं । जोइन्ट भेन्चर (जेभी) मा संलग्न कुनै पनि जेभी पार्टनर कालोसूचीमा परेको कारण अन्य जेभी पार्टनरको बैंकिङ काम कारवाहीमा असर नपर्ने भएका छन् ।
शुक्रबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् यस्तो उद्घोष गरेको हो ।
प्रतिक्रिया दिनुहोस्