रेगुलेटरी रिजर्भ रकमलाई टियर टु क्यापिटलमा गणना गर्न पाउने « Eglish Khabarhub

रेगुलेटरी रिजर्भ रकमलाई टियर टु क्यापिटलमा गणना गर्न पाउने



काठमाडौं । बैंक तथा वित्तीय संस्थाले आफ्नो रेगुलेटरी रिजर्भ रकमलाई टियर टु क्यापिटलमा गणना गर्न पाउने भएका छन् ।

शुक्रबार आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले टियर टु गणना गर्दा क्यापिटल एडुक्वेसी फ्रेमवर्कको व्यवस्थाको अधीनमा रही कुल पुँजीकोष प्राथमिक पुँजीकोषको दोब्बरभन्दा बढी नहुने गरी रेगुलेटरी रिजर्भमा रहेका उपयुक्त रिजर्भ रकमहरुलाई टियर टु क्यापिटलको रुपमा गणना गर्न सकिने व्यवस्था गरेको बताएका हुन् ।

Publish on: