![](https://internal.appharu.com/wp-content/uploads/2023/11/20-banks-20.jpg)
काठमाडौं । बैंकहरुले निष्क्रिय वर्गमा वर्गीकरण भएका कर्जा नियमित भइसकेपछि सुक्ष्म निगरानी राख्न पाउने भएका छन् ।
यसअघि ६ महिनासम्म निष्क्रिय कर्जामै राख्नुपर्ने भएकामा आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीति मार्फत नेपाल राष्ट्र बैंकले सजिलो बनाएको हो ।
६ महिनापछि मात्र असल वर्गमा वर्गीकरण गर्न सकिने व्यवस्थालाई परिमार्जन गरी ६ महिनासम्म सूक्ष्म निगरानी वर्गमा वर्गीकरण गरी उक्त अवधिपछि मात्र असल वर्गमा वर्गीकरण गर्न सकिने व्यवस्था मिलाइने भएको हो ।
SHARE YOUR THOUGHTS