काठमाडौं । सोमबार साँझबाट निरन्तर परेको वर्षाका कारण काठमाडौं उपत्यका लगायत देशका विभिन्न स्थान जलमग्न भएका छन् ।
काठमाडौंबाट बाहिरिने नदी, बागमती नदीको निकास क्षेत्र चोभारको जल विनायक मन्दिर क्षेत्रमा पानीको बहाव उच्च भएको छ।
बाढी उर्लिएपछि हेर्न मानिसहरू भेला भएका छन् । चोभारमा साँगुरो खोंच भएका कारण पानीको बहाव ठूलो देखिने हुँदा हेर्ने मानिसहरूको भीड लागेको हो ।
SHARE YOUR THOUGHTS