मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सानिमा बैंकको स्वतन्त्र सञ्चालकमा लक्ष्मीप्रपन्न निरौला नियुक्त


काठमाडौं । सानिमा बैंकले स्वतन्त्र सञ्चालकमा लक्ष्मीप्रपन्न निरौलालाई नियुक्त गरेको छ ।

बुधबार बसेको सञ्चालक समितिको बैठकले मोरङ जिल्ला रतुवामाई नगरपालिका–९ का निरौलालाई आगामी चार वर्षका लागि स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको जनाएको छ ।