काठमाडौं । नजिकिदो जाडोलाई मध्यनजर गरि सिजी ब्राण्डले जाडोमा न्यानोपनको आभास दिन विभिन्न किसिमका घरायसी सामाग्रीहरु बजारमा ल्याएको छ ।
‘अब घर होस् या अफिस तपाईहरुले आफुलाई न्यानो पारि सजिलै सँग आफ्नो कामगर्न सक्नु हुनेछ ।’ नारा सहित सिजीले विभिन्न मोडलका ग्यास ग्यासिएर, रुम हिटर, हट पट, इलेक्ट्रिक कित्ली, वाटर हिटर, वाटर डिस्पेन्सर, फ्यान हिटर लगायतका सामाग्रीहरु बजारमा ल्याएको बिज्ञप्तीमा उल्लेख छ ।
SHARE YOUR THOUGHTS