मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पेट्रोलको मूल्य प्रतिलिटर ५ र डिजेलको ३ रूपैयाँले घट्यो


काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ ।

निगमले पेट्रोलको मूल्य प्रतिलिटर ५ र डिजेलको ३ रूपैयाँले घटाएको हो ।

नयाँ मूल्य प्रतिलिटर पेट्रोल १६५ र डिजेल तथा मट्टितेलको १५५ रूपैयाँ पर्नेछ ।