![](https://internal.appharu.com/wp-content/uploads/2024/07/RSSIMG_10972-768x512.jpg)
काठमाडौं । भदौ ६ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ ।
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले टिकटकमा लागेको प्रतिबन्ध हटाउने सहित विभिन्न ९ निर्णय गरेको सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।
मन्त्रिपरिषदका निर्णयहरु:
![](https://internal.appharu.com/wp-content/uploads/2024/08/att.0OuQaiW7aB13Jgxky4GSYhV09qBlVw5980kuVKlm5mg-587x768.jpg)
SHARE YOUR THOUGHTS