सत्तारुढ दलको बैठक सुरु « Eglish Khabarhub

सत्तारुढ दलको बैठक सुरु



काठमाडौं । सत्तारुढ दलका शीर्ष नेताहरु छलफलमा जुटेका छन् । सोमबार प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा बैठक सुरु भएको हो ।

बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठलगायत सहभागी छन् ।

Publish on: