मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड-१ को प्रतिफल घोषणा


काठमाडौं । ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड-१ को प्रतिफल घोषणा भएको छ ।

आज बसेको फण्डको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/०८१ को नाफाबाट प्रतिफल घोषणा गरेको हो ।
फण्डले कर सहित ५ प्रतिशत नगद लाभांश दिने जनाएको छ ।