मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुनको मूल्य घट्यो, आज कतिमा भइरहेको छ कारोबार ?


काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला तीन सयले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार प्रतितोला एक लाख ५६ हजार सात सयमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ५६ हजार चार सय निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्य प्रतितोला १५ ले घटेको छ । मङ्गलबार प्रतितोला एक हजार नौ सय पाँचमा कारोबार भएको चाँदी आजका लागि भने एक हजार आठ सय ९० रुपैयाँ निर्धारण भएको छ ।