२८ मंसिर २०८२, शनिबार

आशा लघुवित्तको लाभांश घोषणा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ ।

आज बिहान बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट १५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

जसमा १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभा बाट स्वीकृत भएपछि सेयरधनीले पाउनेछन् ।