![](https://internal.appharu.com/wp-content/uploads/2024/09/Durga-Prasai_pakrau1.png)
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीनदिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
आइतबार पक्राउ परेका प्रसाईंलाई जिल्ला अदालत काठमाडौंले तीनदिन थुनामा राखी अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।
प्रहरीको साइबर ब्युरोले भक्तपुरबाट प्रसाईंलाई पक्राउ गरेको थियो । प्रसाईंविरुद्ध रास्वपाकी एक केन्द्रीय सदस्यले साइबर ब्युरोमा जाहेरी दिएकी थिइन् ।
*त्रुटी सच्याइएको-सं
SHARE YOUR THOUGHTS