काठमाडौं । काठमाडौं उपत्यकामा यतिखेर मेलम्ची खानेपानी आयोजनाको वितरण प्रणाली विस्तारका नाममा उपत्यकाका सडकहरु धमाधम भत्काइँदै छ । ०५६ सालदेखि मेलम्चीको पानी काठमाडौं आउने भनेपनि अहिलेसम्म पानी भने आउन सकेको छैन । आगामी दशैंसम्ममा काठमाडौंसीका धारामा मेलम्चीको पानी झर्ने आयोजनाको दाबी छ ।
प्रतिक्रिया