![](https://internal.appharu.com/wp-content/uploads/2023/09/citizens-bank-768x403.jpg)
काठमाडौं । सिटिजन्स बैंकले लाभांश घोषणा गरेको छ ।
आज बसेको बैंक सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट लाभांश घोषणा गरेको छ । जसमा बोनस ४ प्रतिशत र कर प्रयोजनका लागि ०.२१ प्रतिशत नगद लाभांश रहेको छ ।
यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।
![](https://internal.appharu.com/wp-content/uploads/2024/09/image-30-700x768.png)
SHARE YOUR THOUGHTS