मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुपर मादी हाईड्रोपावरको लाभांश घोषणा



काठमाडौं । सुपर मादी हाईड्रोपावर कम्पनीले लाभांश घोषणा गरेको छ ।

मंगलबार बसेको कम्पनी सञ्चाल समितिको बैठकले गत आवको नाफाबाट लाभांश घोषणा गरेको छ ।

कम्पनीले सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

यो प्रस्ताव कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।