लेखातर्फका २६ जना उपसचिवको सरुवा, को–कहाँ ? (सूचीसहित) « Eglish Khabarhub

लेखातर्फका २६ जना उपसचिवको सरुवा, को–कहाँ ? (सूचीसहित)



काठमाडौं । महालेखा नियन्त्रक कार्यालयका लेखातर्फका २६ जना उपसचिवको सरुवा गरेको छ ।

उपसचिवहरु याम प्रसाद ढुंगाना, भूमिराज भुसाल, शिवराम भट्टराई, युवराज आचार्य, जनार्दन बडाल, महेश कुमार दाहाल, बालकृष्ण अर्याल, भाष्कर शर्मा नेपालको सरुवा भएको हो ।

हाल राजस्व अनुसन्धान विभाग हरिहरभवनमा रहेका ढुंगाना संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएको छ।

त्यस्तै कोष तथा लेखा नियन्त्र कार्यालय सुधारमा कार्यरत भूसाको आयोजना निर्देशनालाय (एडीबी), अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहेका भट्टराईको कोष तथा लेखा नियन्त्रक कार्यालय बबरमहल, सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रमा रहेका आचार्यको कोष तथा लेखा नियन्त्रक कार्यालय बबरमहल तथा राष्ट्रपति कार्यालमा रहेका बडालको सर्चोच्च अदालतमा सरुवा भएको छ ।

यस्तै सुनिता सुवेदी, भीम प्रसाद देवकोटा, गणेश प्रसाद चालिसे, यज्ञराज उप्रेती, रुपेश जंग थापा मगर, रोमाकान्त काफ्ले, भगवान प्रसाद उप्रेती, प्रेम चन्द्र भुसाल, भुवन प्रसाद काफ्ले, नारायण प्रसाद दाहाल, ओम कुमारी पोखरेल, विनोद गेलाल, रुद्र प्रसाद भट्ट, गोरखाबहादुर शाही, कृष्ण पुडासैनी, भोजराज पौडेल, मुन कुमार केसी र यज्ञ प्रसाद ढकालको सरुवा भएको छ ।

को कहाँ पुगे ?

Publish on: