
काठमाडौं । ललितपुरको नख्खु खोलाले बगाएर ल्याएका एक सशस्त्र प्रहरीका उद्दारकर्ताको सफल रेस्क्यु गरिएको छ ।
कुसुन्तीमा बाढीमा फसेका मानिसहरूको उद्दार गरि आफु पनि सुरक्षित स्थान तर्फ फर्कने क्रममा उनलाई नख्खु खोलाले बगाएर ल्याएको थियो । करिव एक घण्टाको प्रयास पछि उनलाई पनि उद्दार गरिएको हो ।





SHARE YOUR THOUGHTS