मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?


काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

आइतबार छापावाला सुनको भाउ १ लाख ६१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार छापावाला सुनको मूल्य १ लाख ६१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार ४०० रुपैयाँले बढेको सुनको भाउ आइतबार प्रतितोला ३०० रुपैयाँले घटेको हो ।

आज चाँदीको मूल्य प्रतितोला १ हजार ९८५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला १ हजार ९८० रुपैयाँमा कारोबार भएको थियो ।