![](https://internal.appharu.com/wp-content/uploads/2024/09/cabinet-768x432.png)
काठमाडौं । मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएका छन् ।
आइतबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले असोज १८ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरे ।
सरकारले नेपाल राष्ट्र बैंकका गभर्नरमाथि छानबिनका गठित जाँचबुझ समिति रद्द गर्नेसहितका २१ निर्णय गरेको छ ।
![](https://internal.appharu.com/wp-content/uploads/2024/10/cabinet.png)
![](https://internal.appharu.com/wp-content/uploads/2024/10/cabi2.png)
SHARE YOUR THOUGHTS