काठमाडौं । हिमालयन क्यापिटलको व्यवस्थापनमा सञ्चालित ‘हिमालयन ८०-२०’ म्युचुअल फन्डले प्रतिफल घोषणा गरेको छ ।
असोज २१ गते बसेको क्यापिटलको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट इकाईधनीहरुलाई करसहित ६ प्रतिशत नगद प्रतिफल घोषणा गरेको छ ।
क्यापिटलले बुक क्लोज भने गरेको छैन ।
SHARE YOUR THOUGHTS